सरकारको नीति तथा कार्यक्रम : एकीकृत परियोजना बैंक लागु गरिने
केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको घोषणा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमम मार्फत गरेको हो।
काठमाडौं, वैशाख १९ : एकीकृत परियोजना बैंक लागु गरिने भएको छ।
केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको घोषणा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमम मार्फत गरेको हो।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले तीन तहकै सरकारको योजना प्रभावकारी बनाउन एकीकृत परियोजना बैंक लागु गर्ने घोषणा गरे।
प्रकाशित मिति: १५:३२ बजे, शुक्रबार, वैशाख १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)