गभर्नर सिफारिस समिति सदस्यमा अधिकारी
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौ, वैशाख १८ : सरकारले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समितिको रिक्त सदस्यमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई समितिको सदस्यमा नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।
प्रकाशित मिति: ०७:२० बजे, बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार