कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, वैशाख १७ : सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक शनिवार र आइतबारका (वैशाख २० र २१) लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठक शनिवार र आइतबार दुबै दिन दिनको १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।
बैठकमा सरकार, संसद, बजेट र विविध समसामयिक विषयमा छलफल हुने जनाईएको छ ।
प्रकाशित मिति: ०८:२८ बजे, बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)