डिजिटल डेब्यूको लागि तयार भइन् अनुष्का
काठमाडौं, वैशाख २२ : लकडाउनको समयमा आम मानिस मनोरञ्जनको लागि सामाजिक सञ्जालमा र वेब स्ट्रीमिंग सेवामा धेरै समय बिताउन थालेका छन्। उक्त कुरालाई मध्यनजर....

काठमाडौं, वैशाख २२ : लकडाउनको समयमा आम मानिस मनोरञ्जनको लागि सामाजिक सञ्जालमा र वेब स्ट्रीमिंग सेवामा धेरै समय बिताउन थालेका छन्। उक्त कुरालाई मध्यनजर गर्दै नेटफ्लिक्स र अमेजनले राम्रो र बलियो कथाबस्तु लिएका आएको छ।
यसै क्रममा आइतबार अमेजन प्राइमले आफ्नो अर्को सिरिज ल्याउने घोषणा गरेको छ । यस श्रृङखलामको नाम अमेजनले ‘पाताल लोक’ राखेको छ। अनुष्का शर्माको प्रडक्शन हाउस क्लीन स्लेट फिल्मले यसको प्रडक्शन गरेको हो।
यस भिडियोलाई लिएर मानिसहरु निकै उत्सुक भएका छन्। भिडियोमार्फत मनोरञ्जानात्मक प्रस्तुती दिन अनुष्का कत्ति सफल हुनेछिन् त्यो भने हेर्नै बाँकी नै छ।
प्रकाशित मिति: १८:४३ बजे, सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












