संघीय संसद अन्तरगत संयुक्त समितिको बैठक बस्दै
आज मंगलबार विहान ८ः३० बजे समितिको ११औं बैठक बस्न लागिएको हो ।
काठमाडौं, वैशाख १६ : संघीय संसद अन्तरगत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।
आज मंगलबार विहान ८ः३० बजे समितिको ११औं बैठक बस्न लागिएको हो ।
बैठकमा नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा मन्त्रीसँग छलफल, सो सुझाव हस्तान्तरण गर्ने र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०८:०९ बजे, मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![नयाँ बसपार्कमा लाग्याे दसैं, यात्रुको घुइँचो [तस्बिररू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-19_17443265-1791548708.jpg)
-1791548477.jpg)