रातो मच्छिन्द्रनाथको रथारोहण [फोटो फिचर]
उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन सोमबार पाटनस्थित तःबहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो। रथमा देवता राखेको तीनदिन पछि रथ यात्रा सुरु हुन्छ।![रातो मच्छिन्द्रनाथको रथारोहण [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1745854654.jpg)
काठमाडाैं, वैशाख १५ : सोमबार रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ।
ललितपुरकाे पाटनस्थित तःबहालबाट बहालबाट बाजागाजासहित गुरूजुको पल्टनसहितको टोलीले ल्याएर पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको हो।
उपत्यकाको सबैभन्दा लामो जात्राको पहिलो दिन सोमबार पाटनस्थित तःबहालबाट खटमा राखि देवता पुल्चोकमा रहेको रथमा राखियो। रथमा देवता राखेको तीनदिन पछि रथ यात्रा सुरु हुन्छ।
लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।
































प्रकाशित मिति: २१:११ बजे, सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)