पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माणको चटारो [फोटो फिचर]
लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।![पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माणको चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1744982327.jpg)
काठमाडौं, वैशाख ५ : ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्राको तयारी भइरहेको छ।
पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण धमाधम हुँदैछ। तयार गरिएको रथमा रातो मछिन्द्रनाथको मुर्ति राखेर पूजा गरेपछि औपचारिक रुपमा जात्रा सुरु हुने छ।
उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मछिन्द्रनाथको जात्रा मनाइँदै आएको छ।
अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात छन्, रातो मच्छिन्द्रनाथ। लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशलगत्तै सहकाल ल्याएको र पानी पारेर लोककल्याण गरेको स्मरणमा रथ तान्ने गरिन्छ।
-1744981902.jpg)
-1744981877.jpg)
-1744981902.jpg)
-1744981908.jpg)
-1744981903.jpg)
-1744981901.jpg)
-1744981903.jpg)
-1744981956.jpg)
-1744981901.jpg)
-1744981877.jpg)
-1744981908.jpg)
-1744982373.jpg)
-1744983063.jpg)
-1744983066.jpg)
-1744983066.jpg)
-1744982668.jpg)
-1744983062.jpg)
-1744983064.jpg)
-1744983064.jpg)
-1744983067.jpg)
-1744983067.jpg)
-1744983069.jpg)
-1744983068.jpg)
-1744982373.jpg)
प्रकाशित मिति: १९:०३ बजे, शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)