तस्बिरमा हेर्नुस् हल्चोकको आकाश भैरवको १२ वर्षे जात्रा
जात्रामा नाचिने आकाश भैरव नाचमा स्थानीय समुदायका मानिसहरू पूर्ण श्रद्धा, अनुशासन र परम्परा अनुसार सहभागी हुन्छन्। यसलाई नाच मात्र नभएर एउटा सांस्कृतिक संकल्पका रुपमा हेरिन्छ।
काठमाडाैं, वैशाख ३ : हल्चोकको आकाश भैरवको १२ वर्षे जात्रा अहिले चलिरहेको छ। वैशाख महिनाभर चल्ने यो जात्रा प्रत्येक १२ वर्षमा मनाइन्छ।
आकाश भैरवलाई शक्ति, साहस र रक्षाका देवताका रूपमा पूजिन्छ। विशेषगरी भैरवको आकाशीय स्वरूप, अर्थात् आकाशमा वास गर्ने शक्तिशाली देवताका रूपमा मानिन्छ।
जात्रामा नाचिने आकाश भैरव नाचमा स्थानीय समुदायका मानिसहरू पूर्ण श्रद्धा, अनुशासन र परम्परा अनुसार सहभागी हुन्छन्। यसलाई नाच मात्र नभएर एउटा सांस्कृतिक संकल्पका रुपमा हेरिन्छ।
हल्चोक आकाश भैरव, चन्डी र कुमारी नाच इन्द्र जात्रका अवसरमा पनि ८ दिन नै नाच्ने गरिन्छ।
हलचोकको आकाश भैरवको १२ वर्षे जात्राका केही तस्बिरहरू:

















प्रकाशित मिति: १९:३९ बजे, बुधबार, वैशाख ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-10_49c1cc09-1772523689.jpg)
![वसन्तपुरमा होलीको उमङ्ग [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1772437022.jpg)
![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)