बल्खुमा राप्रपाको प्रदर्शन [फोटो फिचर]
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्स्थापनाको मागसहित राप्रपाले बृहत् प्रदर्शन र आमसभा आयोजना गरेको हो।![बल्खुमा राप्रपाको प्रदर्शन [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1744106219.jpg)
काठमाडौं, चैत २६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अहिले बल्खुमा प्रदर्शन गरिरहेको छ।
संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनस्स्थापनाको मागसहित राप्रपाले बृहत् प्रदर्शन र आमसभा आयोजना गरेको हो।
आजको सभालाई राप्रपाले व्यवस्था बदल्ने खबरदारी सभा समेत भनेको छ।
सभास्थल आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । यहाँ करिब २ हजार सुरक्षाकर्मी तैनाथ छन्। हेनुस् राप्रपाको सभाका केही तस्बिरहरु:










-(1)-1744105878.jpg)
-(4)-1744106192.jpg)
-(17)-1744106177.jpg)
-(9)-1744106178.jpg)
-(5)-1744106192.jpg)
-(27)-1744105938.jpg)
प्रकाशित मिति: १५:४० बजे, मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)