Kathmandu Press

राष्ट्रपतिद्वारा सेतो मछिन्द्रनाथको दर्शन [फोटो फिचर]

शनिबार राति असन पुगेर उनले सोतो सेतो मछिन्द्रनाथको दर्शन गरेका हुन्।
राष्ट्रपतिद्वारा सेतो मछिन्द्रनाथको दर्शन [फोटो फिचर]

काठमाडौं, चैत २३ : राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मछिन्द्रनाथको दर्शन गरेका छन्।

शनिबार राति असन पुगेर उनले सोतो सेतो मछिन्द्रनाथको दर्शन गरेका हुन्। उनले दर्शनसँगै पुजाआज पनि गरेका थिए।

आजै तीनधारा पाठशालाबाट जमल, भोटाहिटी हुँदै सेतो मछिन्द्रनाथको रथलाई असन पुर्‍याइएको हो।

Hardik ivf

_RMJ9299-1743874039.JPG

_RMJ9408-1743874275.JPG

_RMJ9398-1743874232.JPG

_RMJ9340-1743874159.JPG

_RMJ9371-1743874202.JPG

_RMJ9338-1743874109.JPG

 

_RMJ9311-1743874041.JPG

_RMJ9368-1743874183.JPG

_RMJ9285-1743874038.JPG

_RMJ9283-1743874036.JPG

_RMJ9265-1743874032.JPG

_RMJ9264-1743874024.JPG

 

प्रकाशित मिति: २३:२१ बजे, शनिबार, चैत २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्