सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा [फोटो फिचर]
तीनधारा पाठशालाबाट सुरू भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा पहिलो दिन जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुगेको छ।![सुरु भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1743862811.jpg)
काठामडाैं, चैत २३ : सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ।
तीनधारा पाठशालाबाट सुरू भएको रथयात्रा पहिलो दिन जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुगेको छ। आजै राति सोतो मछिन्द्रनाथको दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल असन जानेछन्।
दोस्रो दिन बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।
सेतो मच्छिन्द्रनाथ अर्थात् आर्यावलोकितेश्वरको मुर्तिको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दसैँदेखि सुरु हुन्छ।















प्रकाशित मिति: १९:४९ बजे, शनिबार, चैत २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)