Kathmandu Press

प्रदूषित वायुले घेरिएको काठमाडौं [फोटो फिचर]

बिहीबार काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ।
प्रदूषित वायुले घेरिएको काठमाडौं [फोटो फिचर]

काठमाडाैं, चैत २१ : काठमाडौं उपत्यकाको वायु प्रदूषण एक सातादेखि उच्च रहेको छ। आइतबारदेखि निकै अस्वस्थकर भएको काठमाडौंको वायुको गुणस्तर केही स्थानमा खतराको तहमा पुगिसकेको छ। 

बिहीबार काठमाडौं विश्वको प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहे पनि वायुमण्डलमा खैरो धुँवा उडे जस्तो देखिएको छ। हरेक वर्ष सुक्खायाममा समग्र दक्षिण एसिया र विशेष गरी काठमाडौं वायु प्रदूषणबाट ग्रसित हुने गरेको छ । 

सामयिक सन्दर्भमा पनि काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौं उपत्यकामा तुवाँलो कति घना छ भने एक किलोमिटर आसपासका दृश्य पनि प्रस्टसँग देख्न मुस्किल छ । अझै केही दिन यस्तै अवस्था रहने प्रक्षेपण छ । 

हेनुस् वायु प्रदुषणले घेरिएको काठमाडौंका केही तस्बिरहरू:

Photo-(2)-1743664353.jpg

Photo-(3)-1743664355.jpg

Photo-(7)-1743664359.jpg

Photo-(11)-1743664366.jpg

Photo-(10)-1743664366.jpg

Photo-(5)-1743664357.jpg

Photo-(4)-1743664355.jpg

Photo-(8)-1743664359.jpg

Photo-(6)-1743664357.jpg

Photo-(12)-1743664368.jpg

Photo-(1)-1743664353.jpg

Photo-(15)-1743664370.jpg

Photo-(16)-1743664371.jpg

Photo-(13)-1743664368.jpg

Photo-(20)-1743664372.jpg

Photo-(27)-1743665436.jpg

Photo-(25)-1743665435.jpg

Photo-(22)-1743665433.jpg

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, चैत २१, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्