वसन्तपुरमा प्रधानमन्त्री ओली [तस्बिरहरू]
कुमारी दर्शनका लागि प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित वसन्तपुरस्थित कुमारी घर पुगेका थिए।![वसन्तपुरमा प्रधानमन्त्री ओली [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/IMG-20250331-WA0001-1743402984.jpg)
काठमाडौं, चैत १८ : प्रधानमन्त्री केपी ओली सोमबार बिहान वसन्तपुर पुगेका छन्।
सोमबार बिहान जिवित देवी कुमारीको दर्शनका लागि प्रधामन्त्री ओली वसन्तपुर पुगेका हुन्।
कुमारी दर्शनका लागि प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित वसन्तपुरस्थित कुमारी घर पुगेका थिए।
प्रकाशित मिति: १२:०५ बजे, सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार