Kathmandu Press

आज इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, देशभर सार्वजनिक बिदा 

आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो
आज इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, देशभर सार्वजनिक बिदा 

काठमाडौं, चैत १८ : सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । 

सुचनामा लेखिएको छ, ‘२०८०/१/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ 

प्रकाशित मिति: ०७:१४ बजे, सोमबार, चैत १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्