Kathmandu Press

सोमबार सार्वजनिक बिदा

सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ ।
सोमबार सार्वजनिक बिदा

काठमाडौं, चैत १७ : सोमबार सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

आइतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

‘२०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको छ,' गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: २०:१० बजे, आइतबार, चैत १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्