Kathmandu Press

रवीन्द्र मिश्र र धवलशमशेरलाई हत्कडी लगाएर लगियो अदालत [फोटो फिचर]

उनीहरूलाई हतकडी लगाएर अदालत पुर्‍याइएको थियो।
रवीन्द्र मिश्र र धवलशमशेरलाई हत्कडी लगाएर लगियो अदालत [फोटो फिचर]

काठमाडौं, चैत १७ : तीनकुनेमा शनिबार भएको हिंसात्मक आन्दोलनको घटनामा पक्राउ परेका  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर लगायतलाई अदालत उपस्थित गराइएको छ। 

शुक्रबार काठमाडौंबाट पक्राउ परेका उनीहरूलाई आइतबार अपराह्न काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको हो।

मिश्र र राणासहित स्वागत नेपाल, धर्मगुरू पुष्कर खतिवडा लगायतलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो। 

Hardik ivf

उनीहरूलाई हतकडी लगाएर अदालत पुर्‍याइएको थियो।

हेर्नुस् तस्बिरहरूः 

tinkune-ghatana-rabindra-mishra-(8)-ink-1743337603.jpeg

tinkune-ghatana-rabindra-mishra-(1)-ink-1743337586.jpeg

tinkune-ghatana-rabindra-mishra-(3)-ink-1743337590.jpeg

tinkune-ghatana-rabindra-mishra-(4)-ink-1743337590.jpeg

tinkune-ghatana-rabindra-mishra-(6)-ink-1743337602.jpeg

tinkune-ghatana-rabindra-mishra-(5)-ink-1743337601.jpeg

tinkune-ghatana-rabindra-mishra-(7)-ink-1743337602.jpeg

tinkune-ghatana-rabindra-mishra-(2)-ink-1743337586.jpeg

प्रकाशित मिति: १८:१३ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्