Kathmandu Press

पाथिभरा केवलार निर्माणको काम रोक्न सर्वोच्चको आदेश

दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणलगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश हो। 
पाथिभरा केवलार निर्माणको काम रोक्न सर्वोच्चको आदेश

काठमाडौं, चैत १७ : पाथीभरामा केबलकार निर्माणको काम तत्काल रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ।

दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले ताप्लेजुङको पाथिभरामा केबलकार निर्माणलगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश हो। 

सर्वोच्चले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न आदेश दिएको हो। 

गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई झिकाएको छ।

प्रकाशित मिति: १३:११ बजे, आइतबार, चैत १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्