Kathmandu Press

कुलमानको पेशी न्यायाधीशद्वय राउत र सुवेदीको इजलासमा 

न्यायाधीश राउत र सुवेदीको इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिने–नदिने भन्नेबारे निर्णय गर्नेछ। 
कुलमानको पेशी न्यायाधीशद्वय राउत र सुवेदीको इजलासमा 
Hardik ivf

काठमाडौं, चैत १७ : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त भएका कुलमान घिसिङको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको छ।

न्यायाधीश राउत र सुवेदीको इजलासले कुलमानले माग गरेअनुसार अन्तरिम आदेश दिने–नदिने भन्नेबारे निर्णय गर्नेछ। 

शुक्रबार न्यायाधीश अजिज मुसलमानले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए।

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्