Kathmandu Press

शिक्षा समितिको बैठक बस्दै 

बैठक बिहान ८  सिंहदरबास्थित समितिको बैठक हलमा बस्ने छ । 
शिक्षा समितिको बैठक बस्दै 
Hardik ivf

काठमाडौं, चैत १७ : संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । 

बैठक बिहान ८  सिंहदरबास्थित समितिको बैठक हलमा बस्ने छ । 

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को प्रतिवेदनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: ०८:५४ बजे, आइतबार, चैत १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्