राजावादीको आक्रमणबाट १५ सुरक्षाकर्मी घाइते
। व्यवस्था विरोधी प्रदर्शनका पत्रकार र आन्दोलनकारी गरी दुईजनाको मृत्यु भएको छ।-1743171988.jpg)
काठमाडौं, चैत १५ : राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको झपडमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन्।
गृह मन्त्रालयका अनुसार शान्ति सुरक्षा कायम गर्नेक्रममा १५ प्रहरी घाइते भएका हुन्। व्यवस्था विरोधी प्रदर्शनका पत्रकार र आन्दोलनकारी गरी दुईजनाको मृत्यु भएको छ।
राजावादीले तोडफोड र आगजनी गर्दा ठूलो धनजनको क्षति समेत भएको छ।
प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार