Kathmandu Press

गृहले भन्यो– क्षतिको जिम्मा आयोजक र कमाण्डर दुर्गा प्रसाईंले लिनुपर्छ

शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ। 
गृहले भन्यो– क्षतिको जिम्मा आयोजक र कमाण्डर दुर्गा प्रसाईंले लिनुपर्छ

काठमाडौं, चैत १५ : शुक्रबार तीनकुन–कोटेश्वर–जटीबुटी क्षेत्रमा भएको क्षतिको जिम्ममा आन्दोलनको आयोजकले लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ।

शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरुको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ। 

तर यता समाजवादी मोर्चाको आन्दोलनमा शान्तिपूर्ण भएको र १८ हजार सहभागि भएको गृह मन्त्रालयको भनाइ छ। 

गृहका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले त्यो क्षमायोग्य छैन। आपराधिक कृयाकलापमा संलग्न सबैलाई कानुनी कारवाहीलाई ल्याइनेपनि गृह मन्त्रालयले जनाएको छ।
 
प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, चैत १५, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्