Kathmandu Press

बेलायतमा साढे २७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, वैशाख २० : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म १ लाख ७७ हजार ४५४ जना सं....

बेलायतमा साढे २७ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, वैशाख २० : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २७ हजार ५१० जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म १ लाख ७७ हजार ४५४ जना संक्रमित भएका छन् ।

बेलायतमा एकैदिन ७३९ जनाको मृत्यु भएको छ भने अरु ६ हजार २०१ जना संक्रमण देखिएको छ । सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति: ०७:०९ बजे, शनिबार, वैशाख २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्