Kathmandu Press

पेरिसडाँडाअघि राजावादीले जलाए सरकारी गाडी

उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । 
पेरिसडाँडाअघि राजावादीले जलाए सरकारी गाडी
Hardik ivf

काठमाडौं, चैत १५ : तीनकुनेमा प्रदर्शन गर्न आएका प्रदर्शनकारीले पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी गरेका छन् ।

उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ ।

अवस्था तनावग्रस्त बनेपछि ढुंगामुढा र तोडफोड भएको थियो ।

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्