Kathmandu Press

राजावादीको तान्डवले तीनकुने तनावग्रस्त [फोटाे फिचर]

राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ। राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन्।
राजावादीको तान्डवले तीनकुने तनावग्रस्त [फोटाे फिचर]

काठमाडौं, चैत १५ : तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ।

राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ। राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन्। त्यहाँ केहीबेर तनाव भएको छ।

राजावादीहरू तीनकुने क्षेत्रमा रहेका घरहरूमा अन्धाधुन्ध ढुंगा प्रहार गरेका छ। त्यसक्षेत्रका घरका सिसा फुटेका छन्।

चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो। हेनुस् राजावादीहरुको तान्डवका केही तस्बिरहरू:

Photo-(15)-1743152880.jpg

g-1743153491.jpg

Photo-(13)-1743152855.jpg

Photo-(9)-1743152813.jpg

Photo-(14)-1743152855.jpg

Photo-(12)-1743152841.jpg

Photo-(10)-1743152816.jpg

Photo-(11)-1743152840.jpg

Photo-(7)-1743152810.jpg

Photo-(6)-1743152808.jpg

Photo-(5)-1743152806.jpg

Photo-(4)-1743152805.jpg

Photo-(8)-1743152812.jpg

Photo-(1)-(96)-1743152336.jpg

Photo-(2)-1743152800.jpg

Photo-(3)-1743152802.jpg

 

Photo-(47)-1743153455.jpg

Photo-(45)-1743153453.jpg

Photo-(42)-1743153380.jpg

Photo-(34)-1743153324.jpg

Photo-(38)-1743153344.jpg

Photo-(39)-1743153345.jpg

Photo-(43)-1743153380.jpg

Photo-(37)-1743153324.jpg

Photo-(33)-1743153239.jpg

Photo-(32)-1743153237.jpg

Photo-(31)-1743153236.jpg

Photo-(30)-1743153234.jpg

Photo-(29)-1743153231.jpg

Photo-(24)-1743153207.jpg

 

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, चैत १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्