तीनकुनेमा राजावादीहरूको प्रदर्शन [फोटो फिचर]
राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू तीनकुनेमा भेला भए भएर प्रदर्शन गरिरहेका छन् ।![तीनकुनेमा राजावादीहरूको प्रदर्शन [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1743148035.jpg)
काठमाडौं, चैत १५ : काठमाडौंको तीनकुनेमा राजावादीहरूले प्रदर्शन गरिरहेका छन्।
राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यसहितका माग गर्दै राजावादीहरू तीनकुनेमा भेला भएर प्रदर्शन गरिरहेका छन्। यो आन्दोलनको नेतृत्व मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेका छन्।
आन्दोनलमा सहभागीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले केहीलाई नियन्त्रणमा पनि लिएको छ। प्रदर्शनकारीलाई तीनकुने पुलबाट बानेश्वरतर्फ प्रवेश गर्न दिएको छैन।
हेर्नुस राजावादीहरूकाे प्रदर्शनका केही तस्बिरहरू:
-(5)-1743147746.jpg)











प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)