एसईई सकिएपछिको खुसी [फाेटाे फिचर]
अन्तिम दिनको परीक्षा सकिएपछि विद्यार्थीहरू रमाइरहेका देखिए। केही साथीहरूसँग हसिमजाक गरिरहेका थिए भने केही सल्फी खिचिरकेका थिए।![एसईई सकिएपछिको खुसी [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(5)-1743144366.jpg)
काठमाडाैं, चैत १५ : २०८१ चैत ७ गतेबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबार समाप्त भएको छ।
आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएको हो।
अन्तिम दिनको परीक्षा सकिएपछि विद्यार्थीहरू रमाइरहेका देखिए। केही साथीहरूसँग हसिमजाक गरिरहेका थिए भने केही सल्फी खिचिरकेका थिए। केही साथीहरूको टिसर्टमा हस्ताक्षर गरिरहेका पनि थिए।
हेनुस् परीक्षा सकिएपछि विद्यार्थीको मुहारमा देखिएको खुसीका केही तस्बिरहरू:
-1743144528.jpg)
-1743144526.jpg)
-1743144524.jpg)
-1743144525.jpg)
-1743144527.jpg)
-1743144527.jpg)
-1743144527.jpg)
-1743144525.jpg)
-1743144525.jpg)
-1743144526.jpg)
-1743144526.jpg)
-1743144366.jpg)
-1743144523.jpg)
-1743144523.jpg)
-1743144524.jpg)
प्रकाशित मिति: १२:२९ बजे, शुक्रबार, चैत १५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)