Kathmandu Press

यसरी मनाइयो नेपालमा १३१ औं मजदुर दिवस (फोटो फिचर)

काठमाडौं, वैशाख १९ : आज १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदु....

यसरी मनाइयो नेपालमा १३१ औं मजदुर दिवस (फोटो फिचर)

काठमाडौं, वैशाख १९ : आज १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

तर, नेपालमा यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमको कारण कुनै पनि औपचारिक कार्यक्रम भएको छैन। काठमाडौंको विभिन्न ठाउँमा श्रम गर्दै आएका मानिसहरुले आजपनि आफ्नो कामलाई निरन्तरता दिएका छन्।

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, वैशाख १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्