यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभर [फोटो फिचर]
अहिलेसम्म करिव ७७ प्रतिशत काम सकिएको उक्त फ्लाइओभर कार्तिक अगावै सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माण कार्य हुँदैछ।![यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभर [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1742974462.jpg)
काठमाडौं, चैत १३ : ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ।
अहिलेसम्म करिव ७७ प्रतिशत काम सकिएको उक्त फ्लाइओभर कार्तिक अगावै सञ्चालनमा ल्याउने उद्देश्यसहित निर्माण कार्य हुँदैछ।
हेनुस् ड्राेनबाट खिचिएकाे निर्माणाधीन ग्वार्को फ्लाइओभरका केही तस्बिरहरू:
प्रकाशित मिति: १३:१९ बजे, बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार