माधव न्यौपानेको लकडाउनको डोरी सार्वजनिक (भिडियोसहित)
काठमाडौं, वैशाख १९ : माधव न्यौपानेको लकडाउनको डोरी नामक गीत सार्वजनिक भएको छ।
खुमन अधिकारी र प्रिती आलेको स्वरमा लकडाउनको डोरी ना....
काठमाडौं, वैशाख १९ : माधव न्यौपानेको लकडाउनको डोरी नामक गीत सार्वजनिक भएको छ।
खुमन अधिकारी र प्रिती आलेको स्वरमा लकडाउनको डोरी नामक दोहोरी गीत सार्वजनिक भएको हो। गीतमा घरबाट बाहिर ननिस्कन र लकडाउनको पालना गर्न अपिल गरिएको छ।
हेर्नुस् भिडियो :
प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












