कुलमानको समर्थनमा तात्यो सडक [फोटो फिचर]
माइतीघरमा प्रदर्शनकारीले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै१’ लेखिएको प्ले कार्ड पनि बोकेका थिए।![कुलमानको समर्थनमा तात्यो सडक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1742894757.jpg)
काठमाडाैं, चैत १२ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शन गरिएको छ।
मंगलबार दिउँसो स्वतन्त्र नागरिकको तर्फबाट युवाहरूले कुलमानको बर्खातीको विरोध गर्दै प्रदर्शन गरे हुन्। उनीहरूले माइतीघर मण्डलाबाट विरोध गर्दै बानेश्वसम्म पुगेका थिए।
माइतीघरमा प्रदर्शनकारीले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै१’ लेखिएको प्ले कार्ड पनि बोकेका थिए।
















प्रकाशित मिति: १५:११ बजे, मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)











