Kathmandu Press

यस्ताे देखियाे ‘अन्तिम ग्रहण’को आठौं एल्बम लन्च समाराेह [फोटो फिचर]

सन् २००२ मा बनेको यो ब्यान्डले सन् २००४ मा पहिलो एल्बमका रुपमा ‘फरेबर विन्टर’ ल्याएको थियो। यो अन्तिम ग्रहणको आठौं एल्बम हो। 
यस्ताे देखियाे ‘अन्तिम ग्रहण’को आठौं एल्बम लन्च समाराेह [फोटो फिचर]

काठमाडाैं, चैत १० : नेपालका चर्चित ब्ल्याक मेटल ब्यान्ड अन्तिमम ग्रहणले नयाँ एल्बम बजारमा ल्याएको छ। शनिबार एक भव्य कार्यक्रम गर्दै ब्यान्डले आफ्नो नयाँ एल्बम ‘फ्युनरल लामेन्ट’ सार्वजनिक गरेको हो।

ठमेलस्थित पर्पलहेज रक बारमा भएको कार्यक्रममा ब्यान्डका सदस्य मुखमा मास्क लगाएर उपस्थित भएका थिए भने केहीले अनुहारमा पेन्टिङ गरेका थिए। 

कार्यक्रममा ठूलो मात्रामा मेटल संगीतका पारखी उपस्थित थिए। उनीहरूलाई स्ट्रयांगल  र नइन्सुक ब्यान्डले आफ्नो प्रस्तुति मनोरञ्जन दिएका थिए।

Hardik ivf

सन् २००२ मा बनेको यो ब्यान्डले सन् २००४ मा पहिलो एल्बमका रुपमा ‘फरेबर विन्टर’ ल्याएको थियो। यो अन्तिम ग्रहणको आठौं एल्बम हो। 

ब्याण्डमा अहिले भोकलमा पारस शाक्य, किबोर्डमा निरज शाक्य, ड्रममा आशिष सेन, लिट गिटारमा मञ्जिल देउजा र बेस गिटार विश्व बज्राचार्य छन्। 

_A5A1004-1742720377.jpg

_A5A1181-1742720218.jpg

_A5A1001-1742720327.jpg

_A5A1217-1742720228.jpg

_A5A0956-1742720281.jpg

_A5A1153-1742720217.jpg

_A5A0926-1742720245.jpg

_A5A0254-1742720229.jpg

_A5A1063-1742720211.jpg

_A5A0957-1742720281.jpg

_A5A1008-1742720212.jpg

_A5A0964-1742720305.jpg

_A5A0973-1742720327.jpg

_A5A0966-1742720313.jpg

_A5A0265-1742720245.jpg

_A5A1132-1742720215.jpg

 

प्रकाशित मिति: १४:४९ बजे, आइतबार, चैत १०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्