ढकमक्क फुलसँगै खुलेको धोविखोला किनार [फोटो फिचर]
अहिले धोबीखोला किनार हरियालीसँगै बाटैभरि फुलेका फुलहरूले सुन्दर देखिएको छ। झरेका फुलहरूले बाटो पनि राताम्मे भएको देख्न सकिन्छ।
काठमाडौं, चैत १० : तपाईं काठमाडौंको मध्य भागबाट बग्ने धोबीखोला किनारमा हिँड्दै हुनुहुन्छ भने तपाईं आनन्दित हुनुहुनेछ।
वसन्त ऋतुको आगमनसँगै फुलेका राताम्मे फुलहरूले तपाईंलाई लोभ्याउने छ।
अहिले धोबीखोला किनार हरियालीसँगै बाटैभरि फुलेका फुलहरूले सुन्दर देखिएको छ। झरेका फुलहरूले बाटो पनि राताम्मे भएको देख्न सकिन्छ। हेनुस् मनमोहक धोबीखोला किनारका केही तस्बिरहरूः
-1742710355.jpg)
-1742710353.jpg)
-1742710358.jpg)
-1742710413.jpg)
-1742710355.jpg)
-1742710347.jpg)
-1742710349.jpg)
-1742710353.jpg)
-1742710525.jpg)
-1742710355.jpg)
-1742710346.jpg)
-1742710347.jpg)
-1742710347.jpg)
-1742710348.jpg)
-1742710346.jpg)
-1742711712.jpg)
-1742711614.jpg)
-1742711614.jpg)
-1742711572.jpg)
-1742711571.jpg)
-1742711555.jpg)
-1742711555.jpg)
प्रकाशित मिति: १२:०८ बजे, आइतबार, चैत १०, २०८१
थप समाचार



![जलमग्न कीर्तिपुर मैदान [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/NPL-1793430957.jpg)


