एसईईको उत्साह [फोटो फिचर]
देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।![एसईईको उत्साह [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/_RMJ5530-1742478550.jpg)
काठमाडौं, चैत ७ : माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु र्भएको छ। देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट पाँच लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
आजदेखि सुरु भएको एसईई चैत १९ गतेसम्म सञ्चालन हुनेछ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ।















प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, चैत ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी तयार हुँदै छ भक्तपुरमा बिस्केट जात्राको रथ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1775198261.jpg)
![बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774783627.jpg)
![सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-12_b02a9f79-1774538837.jpg)
![फुलले रंगीचंगी बनेको बागमती किनार [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774322069.jpg)