कोरोना भाईरसबाट भारतमा १ हजार १५४ जनाको मृत्यु
काठमाडौं, बैशाख १९ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ ।
भारतमा ए....

काठमाडौं, बैशाख १९ : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ज्यान गुमाउनेको संख्या १ हजार १५४ पुगेको छ ।
भारतमा एकैदिन थप १ हजार ८०१ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३४ हजार ८६३ पुगेको छ । भारतमा संक्रमितमध्य ९ हजार बढी उपचारपछि निको भएका छन् । २४ हजार ६४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा भारत सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमा रहेको छ ।
प्रकाशित मिति: ०८:५४ बजे, शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार