टियू मैदानमा प्यारापिट निर्माण धमाधम [फोटो फिचर]
आगामी वैशाखसम्म भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बिकेओआई–केसीडिसी–बिजी जेभीले निर्माणलाई तिब्रता दिएको छ।![टियू मैदानमा प्यारापिट निर्माण धमाधम [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1741679871.jpg)
काठमाडौं, फागुन २७ : किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्यारापिट निर्माण धमाधम भइरहेको छ।
निर्माणको ठेक्का पाएको बिकेओआई–केसीडिसी–बिजी जेभीले फागुन २० गतेबाट प्यारापिट निर्माण काम थालेको हो। उसले ४३ करोड ७७ लाख ३० हजार ११३ रुपैयाँमा ठेक्का पाएको छ।
आगामी वैशाखसम्म भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित बिकेओआई–केसीडिसी–बिजी जेभीले निर्माणलाई तिब्रता दिएको छ। हेर्नुस् केही तस्बिरहरू:
-(6)-1741679870.jpg)
-(4)-1741679870.jpg)
-(5)-1741679870.jpg)
-(9)-1741679838.jpg)
-(9)-1741679838.jpg)
-(9)-1741679839.jpg)
-(2)-1741679870.jpg)
-(5)-1741679870.jpg)
-(8)-1741679839.jpg)
-(8)-1741679839.jpg)
-(13)-1741679838.jpg)
-(10)-1741679837.jpg)
-(53)-1741679816.jpg)
-(31)-1741679835.jpg)
-(15)-1741679835.jpg)
-(13)-1741679837.jpg)
-(83)-1741679816.jpg)
प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)