Kathmandu Press

प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ

काठमाडौं, वैशाख १८ :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गालीगलौज गरेको आरोप....

प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ

काठमाडौं, वैशाख १८ :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गालीगलौज गरेको आरोपमा रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रचण्डलाई गाली गरेको भन्दै पाठकलाई प्रशरीले बिहीबार बिहान जडिबुटीबाट पक्राउ गरिएको हो।

साइबर ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसारउनलाई विद्युतीय ऐनअन्तर्गत पक्राउ गरेको हो। पाठकविरुद्ध निवेदन परेकोलेको अदालतको अनुमति लिएर पक्राउ गरिएको उनले बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३८ बजे, बिहीबार, वैशाख १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्