काठमाडौं, फागुन २३ : वसन्त ऋतुको आगमनसँगै काठमाडौंको फुलमय भएको छ। काठमाडौंका सडक, पार्कलगायत फुलले फुलेर राताम्मै भएका छन्।
सडक, पार्क फुलले राताम्मै भएपछि काठमाडौं थप उज्यालिउको छ। हेर्नुस् केही तस्बिरहरूः