बेलायतमा कोरोना संक्रमणबाट २६ हजार वढीको मृत्यु
काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार २२१ जना संक....

काठमाडौं, वैशाख १८ : कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २६ हजार ९७ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार २२१ जना संक्रमित भएका छन् ।
बेलायतमा एकैदिन ७६५ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ७६ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ६५ हजार नाघेको हो ।
सङ्क्रमितमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: ०६:५४ बजे, बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











