Kathmandu Press

पुनः मेलम्चीकाे पाइप फुटेपछि... [फोटो फिचर]

मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो।
पुनः मेलम्चीकाे पाइप फुटेपछि... [फोटो फिचर]

काठमाडाैं, फागुन २० : काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेर सडक अवरुद्ध भएको छ। 

मंगलबार बिहान मेलम्चीको पाइप फुटेपछि त्यस क्षेत्रको सडक अवरुद्ध भएको हो।

यसअघि पनि खानेपानीको पाइप फुट्दा बाढी नै आएर बबरमहल क्षेत्र जलमग्न भएको थियो।

Photo-(4)-(26)-1741069935.jpg

Photo-(13)-(8)-1741069991.jpg

Photo-(14)-(10)-1741069999.jpg

Photo-(11)-(12)-1741069975.jpg

Photo-(10)-(10)-1741069963.jpg

Photo-(6)-(19)-1741069945.jpg

Photo-(8)-(13)-1741069944.jpg

Photo-(5)-(27)-1741069935.jpg

Photo-(9)-(12)-1741069953.jpg

Photo-(3)-(32)-1741069934.jpg

Photo-(1)-(66)-1741069933.jpg

Photo-(2)-(43)-1741069932.jpg

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, फागुन २०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्