पशुपतिबाट साधुसन्तको बिदाई [फोटो फिचर]
गुठी संस्थानले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको छ।![पशुपतिबाट साधुसन्तको बिदाई [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1740738274.jpg)
काठमाडौं, फागुन १६ : महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाई गरिएको छ।
शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो।
गुठी संस्थानले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको छ।
साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थानले पहिले गर्ने प्रचन भएता पनि केही वर्षदेखि कोषले पनि आधा खर्च गर्न थालेको छ।
पशुपतिनबाट साधुसन्तको बिदाईका केही तस्बिरः
-1740737760.jpg)
-1740737729.jpg)
-1740737789.jpg)
-1740737752.jpg)
-1740737725.jpg)
-1740737722.jpg)
-1740737752.jpg)
-1740737722.jpg)
-1740737759.jpg)
-1740737724.jpg)
-1740737724.jpg)
-1740737729.jpg)
-1740737912.jpg)
-1740737926.jpg)
-1740737927.jpg)
-1740737923.jpg)
-1740737926.jpg)
-1740737923.jpg)
-1740737752.jpg)
-1740737789.jpg)
-1740737760.jpg)
-1740737912.jpg)
-1740737759.jpg)
-1740737927.jpg)
प्रकाशित मिति: १६:०९ बजे, शुक्रबार, फागुन १६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी तयार हुँदै छ भक्तपुरमा बिस्केट जात्राको रथ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1775198261.jpg)
![बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774783627.jpg)
![सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-12_b02a9f79-1774538837.jpg)
![फुलले रंगीचंगी बनेको बागमती किनार [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774322069.jpg)