यस्तो रह्यो महेन्द्रेश्वर महादेवमा रुद्राभिषेक [तस्बिरहरू]
डेढ दशकअघि प्रतिस्थापन गरिएको महादेवको पूर्ण कदको मूर्तिलाई पञ्चामृतले स्नान गराई मूर्तिको रुद्राभिषेक गरिएकाे छ।![यस्तो रह्यो महेन्द्रेश्वर महादेवमा रुद्राभिषेक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1740560615.jpg)
काठमाडौं, फागुन १४ : काठमाडौंको हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको रुद्राभिषेक गरिएको छ।
हरेक वर्ष दुईपटक साउन १५ र महाशिवरात्रिका दिन उक्त मन्दिरमा रुद्राभिषेक गर्ने गरिन्छ।
डेढ दशकअघि प्रतिस्थापन गरिएको महादेवको पूर्ण कदको मूर्तिलाई पञ्चामृतले स्नान गराई मूर्तिको रुद्राभिषेक गरिएकाे छ।
सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा पनि भक्तजनको घुइँचो लाग्ने गर्छ।








प्रकाशित मिति: १४:४९ बजे, बुधबार, फागुन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)
![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)
