पशुपतिमा महाशिवरात्रिको प्रतिक्षा [फोटो फिचर]
टाढाबाट महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरु त्यहीँ बसेर महाशिवरात्रिको प्रतिक्षा गरिरहेका छन् भने रमाइलो हेर्न आउने पनि उत्तिकै छन्।![पशुपतिमा महाशिवरात्रिको प्रतिक्षा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1740507415.jpg)
काठमाडौं, फागुन १३ : महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थीको बाक्लो भीड लागेको छ।
टाढाटाढाबाट महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउनेहरु त्यहीँ बसेर महाशिवरात्रिको प्रतिक्षा गरिरहेका छन् भने रमाइलो हेर्न आउने पनि उत्तिकै छन्।
बाक्लो संख्यामा साधुसन्तहरुको पशुपति परिसरमा देखिएका छन्। उनीहरु आआफ्नै तालमा छन्। महाशिवरात्रिको पूर्वसन्ध्याको पशुपतिनाथ परिसरका केही तस्बिरहरु:









प्रकाशित मिति: २३:२० बजे, मंगलबार, फागुन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)