पशुपतिमा बाबाहरूको चहलपहल [फोटो फिचर]
महाशिवरात्री नजिकिएसँगै बाबाहरू पशुपतिनाथ आउन थालेका छन्। यो वर्ष महाशिवरात्रीमा अघिल्ला वर्षहरूको तुलनामा कम साधुसन्तहरू आउने अनुमान छ।![पशुपतिमा बाबाहरूको चहलपहल [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/baba-cover-1740381265.jpg)
काठमाडाैं, फागनु १२ : पशुपतिनाथ मन्दिर परिसरमा बाबाहरूको चहलपहल बढेको छ। महाशिवरात्री नजिकिएसँगै बाबाहरू पशुपतिनाथ आउन थालेका हुन्। यो वर्षको महाशिवरात्री फागुन १४ गते परेको छ।
यो वर्ष महाशिवरात्रीमा अघिल्ला वर्षहरूको तुलनामा कम साधुसन्तहरू आउने अनुमान छ। भारतमा जारी महाकुम्भका कारण साधुसन्त घट्ने अनुमान छ।
अघिल्लो २५ सयदेखि तीन हजार साधुसन्त आएकोमा यो वर्ष १५ सयदेखि २ हजारसम्म पुग्ने बताइएको छ। हेर्नुस् महाशिवरात्रीका लागि पशुपति आइपुगेका साधुसन्तहरुका तस्बिरः











प्रकाशित मिति: १३:०० बजे, सोमबार, फागुन १२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)