Kathmandu Press

तोलामा ७ सय बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको थियो भने आज सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 
तोलामा ७ सय बढ्यो सुनको मूल्य

काठमाडौं, फागुन ६ : मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुन तोलामा ७ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन एक लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको थियो भने आज सुन प्रतितोला एक लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ। 
 
प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, फागुन ६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्