Kathmandu Press

तोलामा १२ सय बढ्यो सुनको मूल्य 

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो।
तोलामा १२ सय बढ्यो सुनको मूल्य 

काठमाडौं, फागुन ५ : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। 

अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो।

Hardik ivf

जसअनुसार आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोवार भएको  छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ। 

यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोवार भइरहेको छ । 

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, फागुन ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्