Kathmandu Press

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो
Hardik ivf

काठमाडौं, माघ ३०ः नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले घटेको हो।

मंगलबार १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। चाँदी आज प्रतितोला एक हजार ९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, माघ ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्