Kathmandu Press

सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य फेरि बढ्यो
Hardik ivf

काठमाडौं, माघ २९ः नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्यसूची अनुसार मंगलबार सुनको मूल्य बढेको छ।

सोमबार प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले बढेर १ लाख ७० हजार २ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १ हजार ९ सय ७५ रुपैयाँ कारोबार भएको चाँदीे आज ३० रुपैयाँले घटेको हो। जसले गर्दा आज चाँदी १ हजार ९ सय ४५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, माघ २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्