Kathmandu Press

लकडाउनले आमाको अन्त्यष्टिमा आउन सकेनन् इरफान खान

नयाँ दिल्ली, वैशाख १५ : बलिउड अभिनेता इरफान खानकी आमा साइदा बेगमको शनिबार मृत्यु भएको छ। तर, मुम्बइमा रहेका इरफान भने आमाको अन्त्यष्टिमा जान पाएनन्।

लकडाउनले आमाको अन्त्यष्टिमा आउन सकेनन् इरफान खान

नयाँ दिल्ली, वैशाख १५ : बलिउड अभिनेता इरफान खानकी आमा साइदा बेगमको शनिबार मृत्यु भएको छ। तर, मुम्बइमा रहेका इरफान भने आमाको अन्त्यष्टिमा जान पाएनन्।

इरफान क्यान्सरको उपचारको लागि मुम्बइमा थिए। लकडाउनको कारण उनी जयपुर फर्किन पाएका छैनन्।

Hardik ivf

उनी ९५ वर्षीया आमा साइदा लामो समयदेखि अस्वस्थ थिइन्। उनका नजिकका साथीहरुले इरफान सम्पर्कमा नआएको बताउका छन्।

उनी बलिउड फिल्म ‘अंग्रेजी मिडियम’को छायांकनपछि उपचारमा छन्।

‘अंग्रेजी मिडियम’मा सहकार्य गरेका दीपक डोब्रियाले इरफानको आमा बितेको खबरले दुःखी भएको बताएका छन्। ‘अझै दुःखी त इरफान भाइसँग पाँच महिनादेखि सम्पर्क हुन नसकेको कुराले छु,’ उनले भनेका छन्।

प्रकाशित मिति: १४:३८ बजे, सोमबार, वैशाख १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्