Kathmandu Press

घान्द्रुकको सौन्दर्य

समुद्रको सतहबाट २ हजार मिटरमाथि अवस्थित घान्द्रुकबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे, गंगापूर्ण, हिमचुली जस्ता हिमाललाई नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ ।
घान्द्रुकको सौन्दर्य

काठमाडौं, माघ २३ : मनोरम हिमाली श्रृङ्खलाको काखमा अवस्थित घान्द्रुक गाउँ साँच्चै नै रमणीय र घुम्नै पर्ने नेपालका थुप्रै ठाउँहरुमध्येका पनि एक प्रमुख ठाउँ हो, घान्द्रुक ।

समुद्रको सतहबाट २ हजार मिटरमाथि अवस्थित घान्द्रुकबाट अन्नपूर्ण हिमाल, माछापुच्छ्रे, गंगापूर्ण, हिमचुली जस्ता हिमाललाई नजिकैबाट दृष्यावलोकन गर्न सकिन्छ । घान्द्रुक गाउँको उत्तरमा अन्नपूर्ण आधार शिविरसम्म र पश्चिममा घोरेपानी–पुनहिल पदयात्रा पनि घान्द्रुकबाट शुरु हुने भएकाले अन्नपूर्ण पर्यटकीय हिसाबले यो निकै महत्वपूर्ण छ ।

बाक्लो गुजुमुज्ज परेका ढुंगेघर, ढुंगाकै बाटो, ढुंगाकै छपनी, ढुंगाकै स्लेट छापिएका आँगन घान्द्र्रुकको एउटा विशेषता हो । नेपालकै नाम चलेका ग्रामीण पर्यटकीय होमस्टे मध्ये घान्द्रुकको होमस्टे पनि एक हो ।

Hardik ivf

यहाँ आएका पर्यटक होमस्टे बसाइमा निकै रमाउन चाहन्छन् । होमस्टे नै भएतापनि अत्याधिक महँगो हुँदैं गएको पर्यटकहरुको गुनासो रहेको छ ।

घान्द्रुक पुगेर पर्यटक सुबास भण्डारीले आफ्नो क्यामरामा कैद गरेका केहि तस्बिरहरु : 

1738722066682-1738723156.jpg

1738722066605-1738723147.jpg

1738722066636-1738723148.jpg

1738722066714-1738723157.jpg

1738722066649-1738723150.jpg

1738722066698-1738723156.jpg

1738722066666-1738723150.jpg

1738722066615-1738723147.jpg

cd50d5c4-90c5-45c1-8a7a-5e256f7094a4-1738723611.jpg
 

प्रकाशित मिति: ०८:२५ बजे, बुधबार, माघ २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्