Kathmandu Press

बरिष्ठ लोकगायिका कोइरालाको स्वदेश गान सार्बजनिक (भिडियो) 

कोइरालाले राष्ट्रिय भावनाले ओतप्रोत शब्दसहित उक्त गीत सार्बजनिक गरेकी हुन् । गीतमा कोइरालाको शब्द रहेको छ भने संगीत, गायन सर्वज्ञमान शाक्यको रहेको छ ।
बरिष्ठ लोकगायिका कोइरालाको स्वदेश गान सार्बजनिक (भिडियो) 

काठमाडौं, माघ २१ : बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले राष्ट्रिय गीत ‘कस्को हुन्छ यस्ता भाग्य’ बोलको गीत सार्बजनिक गरेकी छिन् । 

कोइरालाले राष्ट्रिय भावनाले ओतप्रोत शब्दसहित उक्त गीत सार्बजनिक गरेकी हुन् । गीतमा कोइरालाको शब्द रहेको छ भने संगीत, गायन सर्वज्ञमान शाक्यको रहेको छ ।

Hardik ivf

गायनमा लक्ष्मी भट्टराईले साथ दिएकी छिन् । गीतले राष्ट्रका विविध पक्षहरुको बारेमा चर्चा गरिएको छ ।  लोकगीत संगीतको संरक्षणकर्ता समेत रहेकी कोइरालाका यसअघि आधा दर्जनभन्दा स्वदेश गान सार्बजनिक भईरहेका छन् ।

कोइराला विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भइसकेकी छिन् । 

 

प्रकाशित मिति: १२:०७ बजे, सोमबार, माघ २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्